ब्रेकिङ स्टोरी

काठमाडौं महानगरकाे अपडेट : बालेनकाे अग्रता कायमै

By खबरहब

May 14, 2022

काठमाडौं- काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाह/स्वतन्त्र- ४०२, सिर्जना सिंह/कांग्रेस- २०२, केशव स्थापित/एमाले- ३१९ पाएका छन् ।

उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२०मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन् ।