समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 15, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १२४२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ८६ ११–२० वर्ष –२६५ २१–३० वर्ष – १२४२ ३१–४० वर्ष – ९९० ४१–५० वर्ष – ५१७ ५१–६० वर्ष – ३५३ ६१–७० वर्ष –१५८ ७१–८० वर्ष – ६३ ८० वर्षभन्दा माथि– १५ अज्ञात– १४