फाइल फोटो

राजनीति

यी हुन् कांग्रेस कार्यसम्पादन समिति बैठकका १२ निर्णय (निर्णयसहित)

By खबरहब

February 15, 2022

काठमाडौँ– माघ २७ गतेबाट सुरु सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालयमा चलेको बैठक आज सकिएको हो ।

बैठकमा विभिन्न १२ वटा निर्णय भएका छन् भने एमसीसीबारे धारणा सार्वजनिक भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचन, एमसीसी, भ्रातृ संस्था लगायतका विषयमा निर्णय भएको छ ।