आर्थिक

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

March 15, 2022

काठमाडौँ – नेपाल राष्ट्र बैंकले म‌ंगरबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २० पैसा र बिक्रीदर १२२ रुपैयाँ ८० पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३४ रुपैयाँ ७६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६० रुपैयाँ १९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।