सांकेतिक तस्वीर

ज्याेतिष

सम्पत्ति विवादबाट मुक्ति पाउने यस्तो छ, धार्मिक उपाय

By खबरहब

March 15, 2022

समाजमा बस्दा कहिलेकाहीँ सम्पत्ति, जग्गाजमिन वा घरसम्बन्धी विवाद हुनु स्वाभाविक हो । कहिलेकाहीँ यी विवाद दाजुभाइ बिचमा पनि हुने गर्दछ ।

यदि कोही यस्तै विवादका कारण तनावमा छ भने यसबाट बच्ने केही सरल धार्मिक उपाय छ । ज्योतिषका अनुसार सम्पत्ति विवादबाट मुक्ति पाउन निम्न उपाय गर्दा लाभ मिल्छ ।

– पाँच गरीबलाई रातो कपडा दान गर्ने । – दान गर्ने दिन मंगलबार पार्ने । – प्रत्येक दिन सुण्दरकाण्ड पाठ गर्ने ।

धार्मिक मान्यता अनुसार यी उपाय गर्दा सम्पत्ति विवादबाट छुटकारा पाउन सकिने धार्मिक मान्यता छ ।