फाइल फोटो

समाचार

भारतमा २४ घण्टामा २ हजार संक्रमित थपिए

By खबरहब

March 15, 2022

काठमाडौँ – भारतमा थप २ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९८ जना सक्रमितको मृत्यु भएको छ ।

अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३८ हजारको हाराहारीमा छ ।

त्यहाँ गम्भीर सक्रमितको संख्या ८ हजार ९४४ रहेको छ ।