मुख्य समाचार

सप्तरीको कंचनरुप–१ मा जसपा विजयी

By खबरहब

May 15, 2022

सप्तरी– कंचनरूप नगरपालिका१ का वडाध्यक्षमा जनता समाजवपार्टीका रावन खान विजयी भएका छन् । उनी ८ सय २९ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी जनमत पार्टीका राजदेव खंगले ७ सय ८७ मत मात्र पाए ।