देश/प्रदेश

सप्तरीको डाक्नेश्वरीमा मतदान आज

By खबरहब

May 15, 2022

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर २ स्थित जनता मावि हरिरहा मतदान केन्द्रमा आाज आइतबार मतदान हुँदैछ।

विवादपछि स्थगित भएको मतदान आज बिहान ७ बजे देखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरी प्रमुख रमेश कुमार जोशीले जानकारी दिएका छन् ।