ब्रेकिङ स्टोरी

मतान्तर बढाएपछि बालेनका समर्थक उत्साहित– ७० वर्षे वृद्धा बालेनको समर्थनमा गीत गाउँदै सडकमा

By खबरहब

May 15, 2022

काठमाडौँ- मतान्तर बढाएपछि बालेनका समर्थक उत्साहीत भएका छन्।  ७० वर्षे वृद्धा बालेनको समर्थनमा गित गाउँदै सडकमा उत्रिएका छन् ।