राजनीति

भरतपुर महानगर अपडेट : रेनुलाई उछिन्दै विजयको अग्रता

By खबरहब

May 15, 2022

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता लिएका छन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् । सुवेदीले ३ मतको अग्रता लिएका हुन् ।

आइतबार राति ८ बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् ।