राजनीति

एमालेलाई ३० मतले हराउँदै महोत्तरीको सोनाम-१ मा जसपा विजयी

By खबरहब

May 15, 2022

महोत्तरी– सोनामा गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाले विजयी हासिल गरेको छ । जसपाबाट उम्मेदवार बनेका अशोक यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलाई ३० मतले पछाडि पार्दै जित हासिल गरेका हुन् ।

निर्वाचन आयोग सोनामाका अनुसार उनले ६३९ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ५५५ मत प्राप्त गरेका छन् ।