ब्रेकिङ स्टोरी

भरतपुरमा फेरि रेनुलाई उछिन्दै विजयको अग्रता

By खबरहब

May 15, 2022

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता लिएका छन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले २६७९ मत ल्याउँदा सुवेदीले २६९३ मत ल्याएका हुन् । सुवेदीले १४ मतको अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणामअनुसार जगन्नाथ पौडेलले ८६२ मत पाएका छन् ।