राजनीति

आफ्नो वडामा प्यानल नै विजयी भएपछि विजय जुलुसमा सहभागी भए लिङदेन

By खबरहब

May 15, 2022

काठमाडौं– झापाको हल्दिबारी–१ मा वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका देवी बहादुर थापा विजयी भएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा समेत रहेको हल्दिबारी–१ मा राप्रपाको प्यानल नै विजयी भएको हो ।

प्यानल विजयी भएपछि राप्रपा अध्यक्ष लिङदेन विजयी जुलुसमा सहभागी समेत भएका छन् ।