फाइल फोटो

राजनीति

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज

By खबरहब

August 15, 2022

काठमाडौँ – राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।