फाइल फोटो

राजनीति

प्रतिनिधि सभामा न्याय परिषद् र न्याय सेवाको वार्षिक प्रतिवेदन पेस गरिने

By खबरहब

September 15, 2022

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बैठक सुरु हुनेछ ।

आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवेदन पेश गर्ने भनिए पनि उनका तर्फबाट सरकारका कुनै मन्त्रीले पेस गर्ने सम्भावना छ ।

हेर्नुहोस् कार्यसूची