फाइल फोटो

ब्रेकिङ स्टोरी

वायु सेवा निगममा कार्यरत सबै ‘क्याबिन क्रू’ को करार नवीकरण हुने

By खबरहब

December 15, 2022

काठमाडौं– नेपाल वायु सेवा निगममा कार्यरत सबै ‘क्याबिन क्रू’को करार नवीकरण हुने भएको छ । बिहीबार व्यवस्थापन पक्ष र क्याबिन क्रूबीच करार नवीकरण गर्ने सहमति भएको हो । 

बुधबारदेखि उडान बन्द गरेर आन्दोलनमा उत्रिएका क्याबिन क्रूका उडान क्षेत्र नै प्रभावित भएको छ ।

निगम झण्डै १५० जनाभन्दा बढी क्याबिन क्रू रहेको बताइएको छ । उनीहरूलाई करारमा नियुक्ति गर्ने व्यवस्था छ ।