k|ltlglw;ef a}7s sf7df8f}F, !@ ;fpg . k|ltlglw;efsf] dªunaf/ a;]sf] j}7sdf cfkmgf] wf/0ff /fVg] qmddf ;f+;b cGhgf lj;ªv] . tl:a/ Mk|bLk/fh jGt, /f;;

राजनीति

कोभिड महामारीले प्रतिनिधिसभा बैठक स्थगित

By खबरहब

January 16, 2022

काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिएका हुन् ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मापदण्ड नै लागू गरेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ । त्यसैले संघीय संसद् बैठक पनि पछि सरेको हो ।