फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थप ७२ हजार कोरोनामुक्त

By खबरहब

February 16, 2022

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ७२ हजार ५५१ जना कोरोनामुक्त भएका छन् ।

यही अवधिमा २८ हजार ९०२ जना संक्रमित थपिएका छन् भने ५१५ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ९ हजार ९०३ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ३ लाख ७८ हजार ९३३ मा झरेको छ ।