राजनीति

महोत्तरीमा परेन बन्दको प्रभाव (फोटो फिचर)

By खबरहब

February 16, 2022

महोत्तरी – विभिन्न साना दलले आह्वान गरेको नेपाल बन्दको असर महोत्तरीमा परेको छैन ।

पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन् ।

स्थानीय प्रशासनले सुरक्षाा व्यवस्था कडा पारेको छ । शैक्षिक संस्था भने बन्द छन् ।