समाचार

काठमाडौँ उपत्यकामा थपिए १६ जना कोरोना संक्रमित

By खबरहब

March 16, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५ र ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बुधबार पनि कसैको मृत्यु भएको छैन ।