राजनीति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (भिडियोसहित)

By खबरहब

May 16, 2022

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्।

आज बिहान लुम्बिनी आएका मोदी आज पुजाआजामा सहभागी भएर आजै साँझ स्वदेश फर्कने कार्यक्रम छ।