फाइल फोटो

समाचार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

By खबरहब

July 16, 2022

काठमाडौँ– सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।