फाइल फोटो

आर्थिक

आज तरकारी र फलफूलको मूल्य कति ?

By खबरहब

August 16, 2022

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जसअनुसार अदुवा प्रतिकेजी ७५ रुपैयाँ, अनार २९० रुपैयाँ र रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेँडा ३२ रुपैयाँ ६० पैसा र कागती २३० रुपैयाँ छ ।

हेर्नुहोस् मूल्यसूची