फाइल फोटो

राजनीति

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता भएको ६ महिनापछि कारवाही प्रक्रिया सुरु हुने

By खबरहब

August 16, 2022

काठमाडौँ- प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग दर्ता भएको ६ महिनापछि बल्ल कारवाही प्रक्रिया अघि बढ्ने भएको छ ।

महाभियोग सिफारिस समितिको बैठक बुधबार साढे ११ बजेका लागि डाकिएको छ ।

बुधबारको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका एजेन्डा रहेको बताइएको छ ।