फाइल फोटो

देश/प्रदेश

सिट बाँडफाँटमा ८० प्रतिशत सहमति भइसक्यो : मन्त्री कार्की

By खबरहब

September 16, 2022

काठमाडौँ – सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सिट बाँडफाँटको बिषयमा दलहरुबीच करिव ८० प्रतिशत सहमति भइसकेको बताएका छन् ।

संसद भवनमा सञ्चारकर्मीसंग आज कुरा गर्दै कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य बिषयमा पनि सहमति भइ निर्वाचनमा जाने दावी गरे । राजनीतिक स्थीरता नदिइ, देशको बिकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने उनले बताए ।