फोटो फिचर

शताब्दी पुरूष जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्रीदेखि कलाकारसम्म (फोटो फिचर)

By खबरहब

October 16, 2022

काठमाडौँ- वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रधानमन्त्री शेरबहादुर देउवादेखि कलाकारहरू मदनकृष्ण श्रेष्ठ लगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

उपचारका क्रममा आज बिहान मृत्यु भएका जोशीको शब ललितपुरस्थित महानगरपालिकाको कार्यालय परिसरमा श्रद्धाञ्जलीका लागी राखिएको थियो ।

परिवारको सहमति अनुसार उनको शब जलाउने वा पुर्ने गरिने छैन । अध्ययनका लागि किष्ट अस्पताललाई दिइने छ ।