फाइल फोटो

ब्रेकिङ स्टोरी

कांग्रेसद्वारा निर्वाचन परिचालन समिति गठन (सूचीसहित)

By खबरहब

October 16, 2022

काठमाडौँ – नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै चुनाव परिचालन समिति गठन गरेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान अनुसार आइतबार ११० सदस्यीय “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका हुन् ।

उक्त समितिको संयोजकमा पार्टीका केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठ रहेछन् ।