फोटो फिचर

पाँचौं राष्ट्रिय झण्डा दिवस : काठमाडौंमा निकालियो र्‍याली (फोटो फिचर)

By खबरहब

December 16, 2022

काठमाडौं– पाँचौं राष्ट्रिय झण्डा दिवस शुक्रबार मनाइँदै छ ।

 

राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल/ श्रद्धावान् नेपाल तथा राष्ट्रिय झण्डा दिवस मूल समारोह समितिले काठमाडौंमा र्‍याली निकालेको छ ।