समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 17, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १९९७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ८७ ११–२० वर्ष –३७९ २१–३० वर्ष – १९९७ ३१–४० वर्ष – १४९५ ४१–५० वर्ष – ८३३ ५१–६० वर्ष – ५६० ६१–७० वर्ष –२४९ ७१–८० वर्ष – ९५ ८० वर्षभन्दा माथि– २८ अज्ञात– २४