फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा १४३ कोरोना संक्रमित थपिए

By खबरहब

February 17, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११६ जना, भक्तपुरमा ९ जना र ललितपुरमा १८ जना कोरोना संक्रमित थपिएका हुन् ।