‘बालेनहरूको जितले राजनीतिक दल संकटमा पर्छन्’

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले लोकप्रिय मत ल्याएपछि राजनीतिक दल परिवर्तन हुन नसकेको भन्दै विभिन्न विश्लेषण सुरु भएका छन्। लेखक तथा विश्लेषक हरि रोका बालेन विजयी भए दलहरु नै संकटमा पर्ने धारणा राख्नुहुन्छ। बालेनले जिते सिस्टम नै फेल हुनेसमेत उहाँको बुझाइ छ। वैशाख ३० मा भएको स्थानीय निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा रोकासँग … Continue reading ‘बालेनहरूको जितले राजनीतिक दल संकटमा पर्छन्’