फाइल फोटो

धर्म / संस्कृति

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

By खबरहब

October 17, 2022

काठमाडौं–  यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक १० गते बिहिबार बिहान ११ बजेर ३७ मिनेट जुरेको जनाएको हो ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको सोमबार बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरूका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।

यस्तो छ भाइटीकाको उत्तम साइतको तालिका -: