फोटो फिचर

भक्तपुरमा फूलेका मखमली र सयपत्री फुल (फोटो फिचर)

By खबरहब

October 17, 2022

काठमाडौँ– भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फूलेका मखमली र सयपत्री फुल ।

तिहार नजिकिएसँगै यसरी ढकमक्क फुल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फुल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् ।

यद्यपि, भारतीय बजारबाट सस्तोमा फुल आउँदा मर्का परेको उनीहरूको भनाइ छ ।