मुद्रा

सुन र चाँदी कत‍िमा कारोबार भइरहेको छ आज ?

By खबरहब

January 18, 2022

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।