फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा ५५४९ कोरोना संक्रमित थपिए

By खबरहब

January 18, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४००४ जना, भक्तपुरमा ५७० जना र ललितपुरमा ९७५ जना कोरोना संक्रमित थपिएका हुन् ।