काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३०६४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – १५९ ११–२० वर्ष –५७८ २१–३० वर्ष – ३०६४ ३१–४० वर्ष – २३०८ ४१–५० वर्ष – १२१५ ५१–६० वर्ष – ८३२ ६१–७० वर्ष –३५८ ७१–८० वर्ष – १४५ ८० वर्षभन्दा माथि– ५२ अज्ञात– १९