फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थप ५५ हजार कोरोनामुक्त

By खबरहब

February 18, 2022

काठमाडौँ – भारतमा ५५ हजार ७३८ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २४ हजार ७०७ जना कोरोना संक्रमित थपिएका छन् भने ४९६ जना संक्रमितको मृत्यु भएको छ ।

अहिले त्यहाँ कोरोनाका सक्रिय संक्रमितको संख्या ३ लाखमा झरेको छ।