फाइल तस्वीर

समाचार

संसदको कार्यसूचीमा एमसीसी परेन

By खबरहब

February 18, 2022

काठमाडौं– प्रतिनिधिसभा शुक्रबार बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन ।

शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो । सो बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस हुने नेताहरूले बताएका थिए ।

तर, सत्तारुढ गठबन्धनभित्र सहमति नभएपछि संसद बैठकको कार्यसूचीमा समावेश नगरिएको हो ।