ब्रेकिङ स्टोरी

राष्ट्रिय सभाको बैठक बस्दै (कार्यसूचीसहित)

By खबरहब

July 18, 2022

काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीअनुसार विभिन्न विधेयक पेश हुनेछन् ।

हेर्नुहोस् कार्यसूची