फाइल फोटो

ब्रेकिङ स्टोरी

नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

By खबरहब

August 18, 2022

काठमाडौँ- नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ ।

यसअघि सदनले पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ८ बुँदे सन्देशसहित सदनमै फिर्ता पठाएकी थिइन्।

यो सँगै संसदमा पुन नागरिकता विधेयकको विषयमा छलफल सुरू भएको छ।