ब्रेकिङ स्टोरी

एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु

By खबरहब

September 18, 2022

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु भएको छ ।

यो बैठकले आगामी  ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुङ्गाउने छ ।