आर्थिक

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

November 18, 2022

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ३५ पैसा र बिक्री दर १३० रुपैयाँ ९५ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ०९ पैसा र बिक्री दर १३५ रुपैयाँ ७२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ९१ पैसा र बिक्री दर १५५ रुपैयाँ ६३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?