पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार दीपक निरौला पक्राउ

काठमाडौँ – मतदातालाई पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौला नियन्त्रणमा लिएकाे छ। शुक्रबार साँझा निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेपछि प्रहरीले नियन्त्रणा लिएको जनाएको छ । निराैलासहित बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ … Continue reading पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार दीपक निरौला पक्राउ