खेलकुद

विश्वकप फाइनल : फ्रान्सविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

By खबरहब

December 18, 2022

काठमाडौं : कतारमा जारी फिफा विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ । खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।