खेलकुद

अर्जेन्टिना र फ्रान्सबीचको खेल पेनाल्टी सुटआउटमा

By खबरहब

December 18, 2022

फिफा विश्वकपअन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट हुने भएको छ।

खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पनि दुवैले १–१ गोल फर्काका थिए।

यससँगै खेल पेनाल्टी सुटआउटमा गएको हो।