फाइल फोटो

समाचार

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार संक्रमित थपिए

By खबरहब

January 19, 2022

काठमाडौँ – भारतमा कोरोनाको ग्राफ उच्च बिन्दुमा पुगेको छ ।

एकै दिन त्यहाँ २ लाख ७७ हजार ७४० जना कोरोना संक्र्रमित थपिएका छन् ।

यही अवधिमा भारतमा एक लाख ७३ हजार जना संक्रमणमुक्त भएका छन् भने ४४२ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या बढेर १८ लाख ४० हजारभन्दा माथि पुगेको छ ।

त्यहाँ अहिले ९ हजार जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् ।