फाइल फोटो

समाचार

काठमाडौं उपत्यकामा ६३४३ कोरोना संक्रमित थपिए

By खबरहब

January 19, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४६६६ जना, भक्तपुरमा ५७८ जना र ललितपुरमा १०१९ जना कोरोना संक्रमित थपिएका हुन् ।