फाइल फोटो

देश/प्रदेश

काठमाडौँ उपत्यकामा ६२ कोरोना संक्रमित थपिए

By खबरहब

February 19, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५१ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ७ जना कोरोना संक्रमित थपिएका हुन् ।