समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

February 19, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः

०–१० वर्ष – ८ ११–२० वर्ष –११ २१–३० वर्ष – ५३ ३१–४० वर्ष – ४८ ४१–५० वर्ष – २७ ५१–६० वर्ष – २५ ६१–७० वर्ष –९ ७१–८० वर्ष – ११ ८० वर्षभन्दा माथि– ५ अज्ञात– १