खेलकुद

पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशको पहिलो जित

By खबरहब

March 19, 2022

काठमाडौँ – पहिलो एकदिवसीयमा घरेलु टोली दक्षिण अफ्रीकालाई बंगलादेशले ३८ रनले हराएको छ ।

दक्षिण अफ्रिकीको सेन्चुरियनमा शुक्रबार राति भएको खेलमा बंगलादेशले दिएको ३ सय १५ रनको लक्ष्य दिएको थियो।

दक्षिण अफ्रीका ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटिएको हो । बंगलादेशको यो पहिलो एकदिवसीय जित हो ।